ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने पक्राउ

चितवन – चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चितवनका अबिरल पोखरेललाई पक्राउ गरेको हो । पोखरेलसँगै अर्का एक जना पनि पक्राउ परेका छन् । पक्राउ परेकाबारे प्रेस नोट जारी गरेर जानकारी दिइने चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्ने शाहीमाथि आक्रमण भएपछि आक्रमणकारी पक्राउ गर्न…