काठमाडौं– भारत, चीन र अमेरिकास्थित नेपाली राजदूतहरूले बिहीबार संसद्को अन्तर्रा्ष्ट्रिय मामिला तथा श्रम समितिमा सम्बद्ध मुलुकको बदलिएको नेपाल नीति र प्राथमिकता तथा नेपालको हित प्रवद्र्धनबारे प्रस्तुतीकरण गरेका छन् । उनीहरूले छिमेकी तथा अमेरिकाको नेपालसम्बन्धी नीति र प्राथमिकता बदलिएको, तर नेपालको विदेश नीति नबदलिएको टिप्पणी गरेका छन् । नेपालको परराष्ट्र मामिला सञ्चालनको संयन्त्र परिवर्तनमा…