काठमाडौं– बडादशैको अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दशैको टिका लगाएपछि त्यसको चर्को आलोचना भएको छ । प्रचण्डले २० वर्षपछि पहिलो पटक परिवारकासदस्यसहित आफ्नै निवास लाजिम्पाटमा दशैमा टिका लगाएपछि आलोचकहरुले उनको विरोध गरेका थिए । प्रचण्डकै पार्टीका वरिष्ट नेता समेत रहेका नेता आहुतीले सामाजिक संजालमा प्रचण्डले टिका ग्रहण गरेको घटनालाई…