३०१३ विन्दुमा पुगेर फर्कियो सेयर बजार, २६ अर्बको कारोबार

काठमाण्डु– सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।पाैने १ बज्दा सम्म उछाल देखिएपनि त्यसपछि मार्केटले लय लिन सकेन । १२:५१ मा ३०१३ विन्दुमा पुगेको नेप्से ३ बजेसम्म आइपुग्दा १८ अंकले घटेर परिसुचक २९६४ मा झरेको छ । गत आर्थिक वर्षकाे साउन ३० गते नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो । त्यसदिन २९ अर्ब ९५…