काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ १ हजार १ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य…