काठमाण्डु – क्यानडा पठाइदिन्छु भन्दै ६५ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने गोरखाको पालुङटार नगरपालिका–२ घर भएका ३७ वर्षीय रविन आचार्य पक्राउ परेका हुन् । रविनले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६५ लाख ९७…