काठमाण्डु - बेलायतमा गरिएको एउटा अध्ययनले धेरै क्याल्सिअम खाने मानिसहरूमा आन्द्राको क्यान्सर हुने जोखिम घटाउन सक्ने थप प्रमाणहरू पत्ता लगाएको छ । अध्ययनका अनुसार दैनिक एक गिलास दूध त्यसका लागि सहयोगी हुनसक्छ । अनुसन्धाताहरूले १६ वर्षभन्दा माथिका ५ लाख जनाभन्दा धेरै महिलाको आहारको विश्लेषण गरेका थिए । त्यसक्रममा उनीहरूले गाढा–हरियो सागपात, पाउरोटी र गाईको दूध…