सनातन धर्मको नाममा विभेद भइरहेको छ : काशीनाथ मिश्र

काठमाण्डु - विश्व सनातन धर्म सेवा ट्रस्टका कथा वाचक पण्डित डा. काशीनाथ मिश्रले सनातन धर्मको प्रचार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको बताउँदै सनातन धर्मको प्रचार गर्नु आवश्यक रहेको बताएका हुन् । उनले भने,‘हामी सबै विश्वका सनातन धर्म मान्नेहरु मिलेर काम…