लक्ष्मी ईमोबिलिटीले ‘फोर्थिङ’ ब्रान्डलाई नेपाली बजारमा ल्याउने

काठमाण्डु- लक्ष्मी ईमोबिलिटीले चीनको इलेक्ट्रिक गाडी ब्रान्ड फोर्थिङ लाई नेपाली बजारमा ल्याउने भएको छ । ईमोबिलिटीले साउन २१ देखि २५ गतेसम्म काठमाण्डुको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघको राष्ट्रिय अटो प्रदर्शनी NAIMA २०२५ मार्फत फोर्थिङको पहिलो मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएकोे हो । विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी…