काठमाडौँ - लगातार वर्षाका कारण र्पुयाएको क्षतिको अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापाले बाढी ग्रस्त रौतहटको गौर लगायत तराइका क्षेत्रको बुधबार बिहान हवाई निरिक्षण गरेका छन् । बाढी तथा डुबानले र्पुयाएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे बुझ्न मन्त्रीहरुको एक टोली प्रदेश नं.२ लागेका थिए । गत साता परेको अविरल वर्षापछि रौतहट जिल्लाको सदरमुकाम गौर लगायत ८०…