एउटा एजेण्टले चलाए देश काठमाडौँ– संसद्को सार्वजनिक लेखा समितिको बुधबारको बैठकको भाव हेर्ने हो भने सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग गरेको प्रारम्भिक सम्झौता खारेज हुने दिशामा पुगेको छ । तर आशंका कहाँ छ र के विषयले सरकारलाई प्रभावित पार्दछ भन्ने विषय भने अर्को महत्वपूर्ण रहेको छ । कामचलाउ भइसकेको…