काठमाडौं– लगानी नजुट्ने बहानामा बुढीगण्डकी जलविद्युत् आयोजना विवादास्पद चिनियाँ कम्पनीलाई दिइएको तथ्य सार्वजनिक भएको छ । आयोजनाको लागत २६३ अर्ब देखाएर त्यसमा नेपाल भित्रै आन्तरिक रुपमा पनि लगानी नजुट्ने तथा बाह्य लगानी ल्याउन पनि नसकिने भन्दै चिनियाँ कम्पनीलाई दिइएको र त्यसमा प्रमुख तीन दलका शीर्ष नेताको गोग्य सहमति भएको पत्ता लागेको हो । …