बेइजिङ–उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको हवे प्रान्तको सिवाइपोको भ्रमण गरेका छन् । महराका प्रेस संयोजक हरि लामिछानेकाअनुसार महराले शनिवार चिनिया नेता माओको आधार क्षेत्रको भ्रमण गरेका छन् । महराले त्यहाँस्थित संग्रालयमा राखिएका माओका जीवनकालका विविध घटनामा आधारित ऐतिहासिक संग्रहको अवलोकन गरेका छन् । माओवादी नेता समेत रहेका परराष्ट्रमन्त्री महरा…