नेपालको राज्यसंयन्त्रमा यस्तो छ भारतको प्रभाव,सेनाका अवकासप्राप्त जर्नेलको सनसनीपूर्ण खुलासा

– डा. प्रेमसिंह बस्न्यात२०५४ सालको असोज–कार्तिक महिनातीर यो पंक्तिकारले मित्रराष्ट्र भारतको पुरानो दिल्लीको टिमारपुरमा सैनिक मनोविज्ञान तालिम लिन जाँदा तत्कालीन तालिम केन्द्रका प्रमुख तथा महान बैज्ञानिक र पछि भारतको राष्ट्रपति अब्दुल जे कलामबाट “स्ट्रेस म्यानेज्मेन्ट” संवन्धि दुई पिरियड प्रवचन लिने मौका पाएको थियो । यो प्रवचन मनोविज्ञानसँग जोडीएको थियो ।         यसमा…