आचारसंहिता उल्लंघन गर्दै १५७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौंःन्याय परिषदले निर्वाचन आचारसंहिता विपरीत एक सय ५७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ।     प्रदेश २ को स्थानीय चुनाव र मंसिरमा हुने प्रदेश, संघको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको अवस्थामा न्याय परिषदको बुधबारको बैठकले प्रदेश २ सहित सबै जिल्लाका न्यायाधीशको सरुवाको निर्णय गरेको हो।     सरकारले केही दिन अघि मन्त्रिपरिषद विस्तार…