भारतले दियो नेपाली सेनालाई स्ट्राइकिङ भेइकल, घोडा र कुकुर उपहार (तस्बिरहरू)

काठमाण्डु - भारतले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल, ६ वटा सैनिक घोडा र ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर उपहार दिएको छ । नेपालको दुई दिने भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाली सेनालाई स्ट्राइकिङ भेइकल, घोडा र कुकुर हस्तान्तरण गरेका छन् । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा सोमबार भारतका विदेश सचिव मिस्रीले नेपाली…