२० सीडीओको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौं– गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ४४ कर्मचारीको सरुवा गरेको छ।   मन्त्रालयले १३ राजपत्राङ्कित प्रथम तह र ३१ द्वितीय तहका कर्मचारीको बिहीबार सरुवा गरेको हो। सोअनुसार सहसचिव चक्रबहादुर बुढा मकवानपुर, आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत, नारायणप्रसाद भट्टराई बर्दिया, महादेव पन्थ ललितपुर, विष्णु पोखरेल इलाम र विष्णुबहादुर थापा बागलुङमा सीडीओको रुपमा…