काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारी निकायले बाढी प्रभावित बस्तिमा कुहिएको चामल नबाँडेको स्पष्ट पार्नुभएको छ । शुक्रवार संसदको सामाजिक न्याय तथा मानव अधिकार समितीको बैठकमा बोल्दै गृहमन्त्री शर्माले सप्तरीमा सरकारी निकायले चामल वितरण शुरु नगर्दै अरु कसैले कुहिएको चामल बाँडेर गलत प्रचार गरेको बताउनुभयो । ‘सरकारले चामल नबाँड्दै कुहिएको भनेर प्रचार गरियो’ उँहाले भन्नुभयो, ‘प्रभावितको…