द्धन्द्धको पिडामा रहेका सर्वसाधारणको सुरक्षामा ध्यान दिऔं : बलाध्यक्षरथी थापा

काठमाडौं-  संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ यूएन मिसनमा दक्षिण सुडान जाने सैनिकहरुलाई बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले सम्बोधन गर्नुभएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विहिबार रथी थापाले दक्षिण सुडानमा तैनाथ हुन जाने सिद्धिबक्स गण ९शा.से.चौंथो डफ्फाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको प्रि डिप्लोमेन्ट तालिमको निरीक्षण, तथा उक्त मिशनमा भाग लिन जाने शान्ति…