कंचनपुर – पुर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले बन्द रहेको कञ्चनपुरको मझगाउं विमानस्थल संचालन प्रक्रियामा रहेको बताएका छन् । महेन्द्रनगरमा मंगलबार संचारकर्मीसंग कुराकानी गर्दै पुर्वमन्त्री लेखकले बर्षौदेखि बन्द रहेको मझगांउ विमानस्थल पुनः संचालनमा ल्याउन आफुले पहल गरिरहेको बताए । ‘पछिल्लो समयमा निर्माण भएको कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारका पालामा यो विमानस्थल संचालन गर्ने प्रकृया…