गण्डकी बोर्डिङ स्कुलका पूर्व विद्यार्थीले बाढिपिडितलाई गरे राहत वितरण

काठमाडौं–  पोखरास्थित गण्डकी बोर्डिङ स्कुलका पूर्व विद्यार्थीहरुको संगठनले बर्दियामा बाढिपिडीतलाई राहत वितरण गरेको छ । संघकी अध्यक्ष रेखा शाह कार्कीको नेतृत्वमा खटिएको संघको टोलीले बर्दिया नगरपालिकाको गुलरीया नगरपालिका वडा नम्वर १ का बाडिपिडीतलाई राहत सामाग्री वितरण गरेको हो ।   संघले बाढिपिडीत ५३ परिवारलाई चामल,दाल,तेल,नुन र ब्यालेन्केटलगागतका सामाग्री वितरण गरेको जनाएको छ ।   संघकी अध्यक्ष…