प्रहरीका पुर्व एआइजीद्धारा सशस्त्र प्रहरी हवल्दारमाथि हातपात

काठमाडौं –पशुपति मन्दिर परिसरमा नेपाल प्रहरीका पुर्व एआइजीले सशस्त्र प्रहरीका जवानमाथि हातपात गरेका छन् । सोमबार विहान पशुपति मन्दिर परिसर भित्र रहेका माग्नेहरु हटाउन पशुपति क्षेत्र विकास कोषले अभियान चलाइरहेको बेला पशुपतिको मुल ढोकाबाहिर मन्दिर दर्शन गर्न पुगेका पुर्व एआइजी विजय भट्टले कोषका कर्मचारी र सशस्त्र प्रहरीका जवानमाथि अभद्र ब्यवहार गरेका हुन् । माग्नेहरुलाई त्यहाँबाट…