काठमाडौं- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल अविश्वासबाट विश्वासतर्फ अघि बढेको बताएकी छिन् । भारतको ७०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रबार भारतीय राजदूतनिवास (इन्डिया हाउसमा) आयोजित समारोहमा विदेशमन्त्री स्वराजले यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख भूमिका रहेको स्पष्ट पारेकी छिन् । समारोहमा देउवा र प्रचण्ड सहभागी थिए । प्रधानमन्त्री देउवाले भारतको विकास र…