काठमाडौं – आवणिक हतियार परीक्षणले अमेरिका र संयुक्त राष्ट्रसंघको नाकाबन्दी खेपिरहेको उत्तर कोरिया भ्रमणमा नेपालका नेताहरु सवार हुँदैछन् । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपालसहित केही सांसदहरु उत्तर कोरियाको राजधानी प्योङयाङको यात्रामा जान लागेका हुन् । प्योङयाङमा आयोजित ‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु’ कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेता नेपाल…