काठमाडौं – कोरोना भाइरसको महामारीका कारण रोकिएको श्रम स्वीकृति पुनः आजदेखि खुल्ला गरिएको छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको बताए । पुनः श्रम स्वीकृति खुले पनि नयाँकोबारेमा भने जानकारी नभएको उनले बताए । श्रम स्वीकृति खुल्ला गरे पनि…