गृहमन्त्री र गृहसचिवका कारण सशस्त्रमा यस्तोसम्म भद्रगोल

काठमाडौं – गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मीका कारण सशस्त्र प्रहरी बलमा बढुवा भएको तीन महिना बित्न लाग्दा समेत तिन जना एआईजी, एक दर्जन भन्दा बढी डिआईजी र एसएसपीको पदस्थापन हुन सकेको छैन् । सशस्त्र प्रहरीमा एआईजी पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल एआईजी भएको तीन महिना वितिसकेको छ ।  उनिहरुलाई अहिले संगठन…