रोशन खड्का, काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले गृहमन्त्री पदमा बहाली भएलगत्तै गृह प्रशासन सुधार मार्गचित्र २०७४ सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको मार्गचित्र महत्वकांक्षी भएपनि लागू हुने अपेक्षा धेरैको थियो । किनभने उर्जामन्त्रीको रुपमा (बुढीगण्डकी बाहेक) शर्माले गरेका काम साच्चै राम्रा थिए । त्यहि सुविधा मन्त्री शर्मासंग थियो भने गृहमा त्यस्तै कामको अपेक्षा जनताको उनिसंग…