काठमाण्डौ– नेपाल प्रहरीका पुर्व प्रमुख रविन्द्रप्रताप शाहले गृहमन्त्री जनार्दन शर्माको कार्यशैलीप्रती असन्तुष्टी जनाएका छन् । प्रहरीको सरुवा र बढुवामा नियमविपरीत काम गरेको भन्दै उनले गृहमन्त्रीको आलोचना समेत गरेका छन् । गृहमन्त्री शर्माले वरियता मिचेर प्रहरीको बढुवा गरेको र नियम कानुन नवनाई अनावश्यक दरवन्दी थपेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको बेला शाहको यस्तो भनाई आएको हो…