विप्लवको बन्दमा बमको त्रास : कहाँ के–के भयो ?

काठमाडौैं – नेत्रविक्रम चन्द ‘विप्लव’ को बन्दले काठमाडौं उपत्यकासहित देशभरको जनजीवनमा सामान्य प्रभाव परेको छ । आज काठमाडौंमा सार्वजनिक यातायात कम चल्नुका साथै धेरैजसो शैक्षिक संस्थामा पठन पाठन ठप्प भएका छन् । यस्तै देशका अन्य भागमा पनि सार्वजनिक यातयात, बजार तथा शैक्षिक संस्थामा बन्दको प्रभाव पर्दा जनजीवन प्रभावित भएको छ । बन्दका क्रममा काठमाडौं उपत्यकासहित…