छानबिनको दबाब : केपी र रमेश विरुद्धको जाहेरी आयोगमा, बालेन र सुधन विरुद्धको प्रहरीमा

काठमाण्डु - जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमन तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनीका घटनामा छानबिन गर्न प्रहरीमा छुट्टाछुट्ट जाहेरी पुगेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध घाइते परिवारहरूले दिएको जाहेरीलाई प्रहरीले बुझेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ । यी दुवै व्यक्तिको प्रत्यक्ष संलग्नता देखिने कुनै प्रमाण जाहेरीमा संलग्न…