काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धनगढीमा बुधबार चुनावी सभा गर्दै छ । चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सम्बोधन गर्ने कार्यक्रम छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रास्वपाले धनगढीको पशुपति टोलमा चुनावी सभा आयोजनना गर्न लागेको हो । चुनावी सभाका लागि सभापति लामिछाने मंगलबार बेलुकी काठमाण्डुबाट…