बीपी राजमार्गमा ठूला सवारी नगुडाउन सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं– सर्वोच्च अदालतले बीपी राजमार्गको बनेपा–बर्दिबास खण्डमा ठूला सवारीसाधन सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बीपी राजमार्गको सो खण्डमा ३२ सिटे गाडी र १६ टनभन्दा बढी तौल भएका सवारीसाधन चलाउन दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। यातायात व्यवस्था विभागले जेठ १३ मा बीपी राजमार्गमा ठूला…