पेट्रोलियम पदार्थमा फेरि मुुल्यवृद्धि, १५ दिनको अन्तरमा मुल्यवृद्धि हुँदा कति पुग्यो भाउ?

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलिय पदार्थमा फेरि मुल्यवृद्धि गरेको छ।     १५ दिन अघि मुल्यवृद्धि गरेको निगमले मंगलबार राति १२ बजेपछि लागू हुने पेट्रोल, डिजेल र मट्टितेलमा एक–एक रुपैयाँ भाउ बढाएको हो।     निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत् राखेको छ ।     नयाँ मुल्यसूची अनुसार अब…