वनमन्त्री बस्नेतको योजना: हरेक कर्मचारी, सेना र प्रहरीले एउटा विरुवा रोप्नैपर्ने

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले हरेक सरकारी कर्मचारी, सेना, प्रहरी लगायतले अनिवार्य रुपमा एउटा विरुवा रोप्र्न पर्ने व्यवस्थासहित परिपत्र जारी गर्ने भएको छ। विश्व वातावरण दिवसका अवसरमा आगामी २२ जेठमा प्रधानमन्त्री केपी ओलीले घोषणा गर्ने तयारी भएको नेपाल स्वच्छ वातावरण महाअभियान– २०७५ का सन्दर्भमा बिहीबार आयोजित अन्तरक्रियामा मन्त्रालयलका तर्फबाट उक्त जानकारी दिइएको हो। एक वर्षसम्म…