काठमाडौं – कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाले जन्माएको शिशुमा कोरोना भाइरस नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा १३ दिने शिशुसहित मृतकका श्रीमान, आमा र बहिनीको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए । नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी भएको डा. ताम्राकारले जानकारी…