बम बनाउने सामाग्रीसहित भारतिय नागरीक पक्राउ परेपछि सिमाको सुरक्षा बढाउन गृहको निर्देशन

काठमाडौं– निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसंग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।     सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउनसमेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए । सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्रीसहित पक्राउ परेपछि…