काठमाडौं— तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीचको एकता पश्चात गठन भएको समाजवादी पार्टी सरकारमा छ। उक्त दलका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री रहेपनि संविधान संशोधनको मुद्दालाई अगाडि सारेर आन्दोलनको चेतावनी दिइरहेको छ। सोहीबीच सो दलका पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादवका बीचमा सरकार छाडेर…