‘हाम्रो टिम नेपाल’द्धारा काठमाडौंका विभिन्न ठाउँमा खाना तथा खाद्यन्न वितरण

काठमाडौं – 'हाम्रो टिम नेपाल'ले काठमाडौंका विभिन्न ठाउँमा खाना तथा खाद्यन्न वितरण गर्दै आइरहेको छ । लकडाउन भएसँगै ठेकेदार गायव भएपछि सबै होटल ब्यवसाय बन्द हुँदा राहत कुरेर बस्ने अवस्था आएपछि त्यस्ता मजदुरलाई ‘हाम्रो टिम नेपाल’ले निःशुल्क खाना तथा खाद्यन्न वितरण गर्दै आइरहेको हो ।          हरेक दिन बिहान–बेलुका निरन्तर मोटरसाइकलमा खाना…