‘रणहार’ले जित्यो मदन पुरस्कार,वैरागी काइँलालाई जगदम्बाश्री

काठमाडौं - मदन पुरस्कार २०७५ सालको लेखक योगेशराजको पुस्तक ‘रणहार’ले पाउने भएको छ। त्यस्तै जगदम्बाश्री पुरस्कार कवि काइँलालाई दिइने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो। गुठीले वषभत्रि प्राप्त २ सय ५७ पुस्तकबाट ७ पुस्तक छनोट गरेको थियो।यिनै पुस्तकमध्ये छनोट गरेर ’रणहार’लाई प्रदान गर्न लागिएको गुठीका अध्यक्ष कुण्द दीक्षितले…