काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या घटनामा संलग्न थप दुई जना पक्राउ परेका छन्। प्रहरीले बसन्त थेवे र धनराज योङहाङलाई काठमाडौंको कपनबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट २ वटा पेस्तोल र १० राउण्ड गोली पनि बरामत गरेको छ। प्रहरीले गत मंगलबार मुख्य सुटरसहित पाँच जनालाई…