प्रधानमन्त्री शसस्त्र र प्रहरीमा ३० वर्षे हटाउने तयारीमा,मुख्यसचिव र गृहसचिव समेत सहमत

काठमाण्डौ– नेपाल प्रहरी र शसस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन तिब्र लबिङ सुरु भएको छ । आगामी पांच महिनापछि अनिवार्य अवकासमा जान लागेका प्रहरी अधिकृतहरु लबिङमा जुटेको उच्च स्रोतको दाबी छ ।  नेपाल प्रहरीका हालका आईजीपी प्रकाश अर्यालसहित उनका ब्याचका एआईजीहरु सेवा अवधि हटाउन लबिङमा लागेका छन ।           महानगरिय…