बझाङ - बझाङ जिल्लाको छविसपाथीभेरा गाँउपालिकाको कार्यालयमा राखिएको बाल्टिन बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मंगलबार गाँउपालिकाको मुल गेटमा अज्ञात समुहले बाल्टिन बम राखेको फेला परेपछि जिल्लाबाट नेपाली सेना र नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएका थिए । सोमबार राती नै कुनै अज्ञात समुहले गाँउपालिकाको कार्यालयको मुलगेटमा बम राखेको जिल्ला प्रहरी कार्यालयले बझाङले…