काठमाण्डु - युक्रेनको शान्तिबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबारअमेरिकाको अलास्कामा भेटवार्ता गर्दै छन्। महाशक्ति राष्ट्रका दुई शिर्ष नेताबीच शुक्रबार अमेरिकी राज्य अलास्काको सबभन्दा ठूलो शहर एंकोरेजमा भेटवार्ता हुँदैछ । ट्रम्प र पुटिनको भेटवार्ता मुख्यतः युक्रेन युद्धका विषयमा केन्द्रित हुने अपेक्षा छ । वार्ता सकिएपछि ट्रम्प आफैले पुटिनसँगै युक्रेनी राष्ट्रपति भोलोदिमिर…