कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने

काठमाण्डौं – नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब बढ्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६–७७ का लागि सरकारले ल्याउन लागेको नयाँ बजेटमा सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी भएको हो । निजामती कर्मचारीले हाल खाइपाइ आएका मासिक तलबमा १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । त्यसका लागि…