कोलगेटमा भेटियो क्यान्सर लाग्ने खतरनाक रसायन

काठमाण्डौं – कोलगेट संसारमा टूथपेस्टको सबैभन्दा लोकप्रिय ब्रान्डमध्ये एक हो । सबैजसो मानिसले प्रयोग गर्ने पनि यही नै हो । तर हालसालै गरिएको एक अध्ययनका अनुसार कोलगेटमा खतरनाक रसायन पदार्थ भेटिएको छ । जसलाई ट्रिकलोसा भनिन्छ । यसले स्वास्थ्यमा क्यान्सर विकास गर्ने काम गर्छ । टोक्सिकोलजी जर्नलको रासायनिक रिसर्चले यसको प्रयोगबाट मानिसको जीवनमा गम्भीर क्षति…