आज राति यी नदीहरूमा बाढीको जोखिम, मौसम विभागद्वारा १० बुँदे जानकारी सार्वजनिक

काठमाण्डु – देशभर जारी वर्षाका विषयमा जल तथा मौसम विज्ञान विभागले १० बुँदे अद्यावधिक जानकारी सार्वजनिक गरेको छ । शनिबार मौसम विज्ञान विभागले सूचना निकाल्दै अद्यावधिक जानकारी गराएको हो । यस्तो छ मौसम विभागले जारी गरेको अध्यावधिक जानकारी – अपडेट  (२०८२–०६–१८ दिउँसो १:५० बजे) १. आज शनिबार दिउँसो १.५० बजेसम्म देशका सबै प्रमुख नदीहरूमा जलसतह…