समाचार
चितवन- २ मा उम्मेदवार चयन गर्ने अधिकार देउवालाई

काठमाण्डु- नेपाली कांग्रेसले चितवन-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापित देउवालाई उम्मेदवार चयन गर्ने अधिकार

चितवनको हात्तिसार नजिक इजरायली नागरिक मृत फेला

चितवन- चितवनको रत्नगरमा एक जना इजरायली नागरिक मृत अवस्थामा फेला परेका छन् । मृतकको शव रत्ननगर नगरपालिका ६ स्थित हात्तीसार नजिकै फेला परेको हो । हात्तीसारदेखि दक्षिणतर्फको जंगलमा अन्दाजी ३०

फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने

काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड विस्तार भइरहेको छ। उक्त सडकखण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रात्रि समयमा सडक अवरुद्ध गरिने भएको छ। मनसुन लागेपछि भीर कटान तथा

दिलीप महतो हत्यामा संलग्न दुई जनालाई २५ वर्ष कैद र एक जनालाई १२ वर्ष कैद सजाय

जनकपुरधाम – क्रसर सञ्चालकबाट हत्या गरिएका पर्यावरण अभियन्ता दिलीप महतोकाे मुद्दामा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गरेको छ। जिल्ला अदालत धनुषाले महतोको हत्यामा संलग्न २ जनालाई २५-२५ वर्ष

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको छ : सञ्चारमन्त्री शर्मा

भक्तपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताएकी छन् । प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सिटीइभीटी) को ३५ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै