अमेरिकाले गर्‍यो भेनेजुएलामा आक्रमण

काठमाण्डु - भेनेजुएलामा अमेरिकाले भीषण आक्रमण गरेको छ । राजधानी काराकासमा कम्तिमा सातवटा शक्तिशाली विस्फोटहरू भएका छन्। स्थानीय समय अनुसार शनिबार बिहान २ बजेतिर सुरु भएका यी विस्फोटहरूमा विमानहरूको आवाज सुनिएको थियो। ला कार्लोटा विमानस्थल र फुर्ते तिउना सैन्य अड्डा नजिकै धुवाँका मुस्लाहरू उठेका छन् भने सहरका दक्षिणी क्षेत्रहरू बिजुलीविहीन भएका छन् । विस्फोटपछि आतंकित…