काठमाडौं - प्रधानन्यायाधीश गोपाल पराजुली कांग्रेस सभापति शेरबहादुर देउवाको आदेश पालक बन्दै समानान्तर सत्ता अभ्यासमा लागेको तथ्य खुलेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई नयाँ सरकारले गर्ने हरेक काम अदालत पठाउन भन्दै आफूले बदर गरिदिने बताएपछि प्रधानन्यायाधीशले समानान्तर सत्ता अभ्यास सुरु गरेको तथ्य बाहिर आएको हो । ‘कोही डराउनु पर्दैन, पराजुली छन्, त्यहाँ, ओली…