लैनचौरस्थित ‘ग्रीन हाउस’ मा सर्यो उपराष्ट्रपति निवास

काठमाडौं - उपराष्ट्रपतिको गैह्रीधारामा रहेको सरकारी निवास सरेको छ । उपराष्ट्रपतिको सरकारी निवास लैनचौरस्थित ‘ग्रीन हाउस’ मा सरेको हो । उपराष्ट्रपति नन्दन बहादुर पुन अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर निवास सरेका हुन् । गत भदौ २१ गतेको मन्त्रीपरिषद् बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने…